काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा भएको गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सार्वजनिक गरिएको छ। घटनापछि पक्राउ परेका व्यक्तिको तस्वीर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सार्वजनिक गरेका हुन्। शनिबार साँझ आयोजित उक्त कार्यक्रममा एक सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोड्दै [...]
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङ परेर भएको आगलागीले ठूलो क्षति पुर्याएको छ। घटनामा एक जना व्यक्ति...
कलैया । बाराको सदरमुकाम कलैयामा खसीको मासुको नयाँ मूल्य निर्धारण गरिएको छ। बजारमा मासुको मूल्यमा एकरूपता कायम गरी उपभोक्तालाई राहत...
© 2026 Cherwant Khabar - All Copyrights reserved | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Zwicky Technology